You are viewing the translated version of निलम्बनको जानकारी दिनु पर्ने.

Section 56
निलम्बनको जानकारी दिनु पर्ने
ऐनको दफा २२ बमोजिम दायर भएको मुद्दामा प्रतिवादी भएको व्यक्ति, कर्मचारी वा पदाधिकारी ऐनको दफा २७ बमोजिम स्वतः निलम्बन भएको जानकारीको सूचना अनुसन्धान गर्ने कार्यालयले आफ्नो वेबसाइटमा राखी त्यसको जानेकारी सम्बन्धित निकाय वा सङ्गठित संस्था र नियमनकारी निकायलाई समेत दिनु पर्नेछ।